बेलायत कांग्रेसमा १२ जना सल्लाहकार

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले १२ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । सल्लाहकार नियुक्त हुनेमा लोक गुरुङ, डा.  सम्पुर्णानन्द ढुंगाना, विश्व आदर्श पण्डित, शिबजी श्रेष्ठ, योगेन क्षेत्री, शेर सुनार, बिनोद मोक्तान, डा। पुरुषोत्तम पौडेल, नर कुमारी लिम्बु, बेद लावती, चिरञ्जीबी ढकाल, केश गुरुङ छन् । लण्डनस्थित साउथह्यारोमा सभापति युवराज गुरुङको अध्यक्षतमा बसेको बैठकले विभागहरुको … Continue reading बेलायत कांग्रेसमा १२ जना सल्लाहकार